नियम ८४
साप्ताहिक मुद्दा पेसी सूची
“(१) आगामी हप्ताका लागि पेसीको तारेख तोकिएका मुद्दा तथा प्रतिवेदनहरूको सम्पूर्ण विवरण सहितको सूची पेसी व्यवस्थापन शाखाका प्रमुखले प्रत्येक हप्ताको बुधबारसम्म रजिस्ट्रारसमक्ष पेस गर्नु पर्नेछ। रजिस्ट्रारले पेसी व्यवस्थापन समितिको निर्देशनमा रही मुद्दाको कार्यबोझको अनुपात मिलाई समूहीकृत गरी समूह सूची तयार गर्नुपर्नेछ।
ष्् । (२) उपनियम (१) बमोजिमको मुद्दाको पेसी सूचीमा मुद्दाका पक्षहरूको नाम, मुद्दाको नाम र नम्बर, “मार्गसमूह, मुद्दा पेस हुने दिन र सम्भव भएसम्म सुरू मुद्दा फैसला गर्ने न्यायाधीश वा अधिकारीको नाम र मुद्दामा कानून व्यवसायी नियुक्त भएको भए निजको नामसमेत उल्लेख गरी शुक्रबारसम्ममा पेसीको सूचना सूचना पाटीमा टाँस्न लगाउनुपर्छ।
७(३) उपनियम (१) र (२) बमोजिम साप्ताहिक पेशी सूची तयार गर्दा देहायको क्रममा सुनुवाइ हुने गरी तयार गर्नुपर्नेछः-
(क) अनुसूची - रख मा उल्लेखित प्राथमिकता प्राप्त मुद्दा, (ख) फरक मुद्दा व्यवस्थापन पद्धति लाग् हुनुपूर्व दर्ता भएका मुद्दा, (ग) सरल मार्गसमूहका अन्य मुद्दा,
सामान्य मार्गसमूह र विशेष मार्गसमूहका अन्य मुद्दा दर्ताक्रमका आधारमा ।
(३क) उपनियम (३) बमोजिम पेशी सूची तयार गर्दा एउटै क्रममा एकभन्दा बढी मुद्दाहरू रहने अवस्था भएमा ती मुद्दालाई दर्ता क्रमको आधारमा पेशीको प्राथमिकता निर्धारण गर्नुपर्नेछ।
(३ख) उपनियम (३) र (उक) को अधीनमा रही रिट निवेदनले पेशी सूचीमा प्राथमिकता पाउनेछ।
०उग) उपनियम (३) को अधीनमा रही सम्बन्धित अदालतले मुद्दाको प्रकृति अनुसार छुट्टाछुट्टै बारमा मुद्दाको सुनुवाइ गर्ने गरी पेशी व्यवस्थापन गर्न सक्नेछ ।
(४) उपनियम (१), (२) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि मुद्दा फिर्ता लिन वा मिलापत्र गर्नको लागि दरखास्त परेको मुद्दा अङ्ग नपुगेको भए पनि अग्राधिकार दिई पेसी सूचीमा चढाउन हुन्छ।
७(५) बन्दीप्रत्यक्षीकरणको निवेदन, अन्तरिम आदेशको माग गरी परेको निवेदन पत्र, सजाय निर्धारण सुनुवाईको लागि पेश भएको मुद्दा वा इजलासबाट आदेश भएकोमा
बाहेक साप्ताहिक पेसी सूचीमा नपरेको कुनै पनि मुद्दा "तथा प्रतिवेदन इजलास समक्ष पेस गरिने छैन।